रुकुमपश्चिममा जीप दुर्घटना : मृतक ७ मध्ये ६ जनाको सनाखत

रुकुम पश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीया गोपाल ओली रहेका […]

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु

तुलसीपुर। तुलसीपुरमा ट्याक्टरको ठक्करबाट ९ वर्षीया एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर ९ गौरीशंकर टोलबाट अटो भिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टले पैदल यात्री बालिकालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने दिपशिखा […]

ग्वारखोलामा अटो र हाइस ठोक्किँदा दुईजना घाइते

तुलसीपुर । तुलसीपुर- ७ ग्वारखोलामा अटो र हाइस एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्। शनिबार बेलुका ६ बजेको समयमा तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ ह ६१८९ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१००१ ज ००३६ नम्बरको हाइस एक आपसमा ठोकिएका थिए । उक्त दुर्घटनामा परी अटोमा सवार तुलसीपुर १८ निवासी ४० […]

रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीकाअनुसार माडी गाउँपालिका वडा नम्बर ४ चुकबोटबाट घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँ स्थित […]

तुलसीपुरमा वडाध्यक्षको गाडीले ठक्करबाट दुईजना घाइते, एकको अवस्था‌ गम्भिर

तुलसीपुर । तुलसीपुरमा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाइते भएका छन्। मंगलबार दिउसो करिब सवा ३ बजेको समयमा तुलसीपुर वडा नम्बर ६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै दुर्घटना भएको थियो । घोराही रोडबाट ६ नम्बर वडा कार्यालयतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र बिपरित दिशाबाट आउँदै गरेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल […]

सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना

सुर्खेत। सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रन्त राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ । सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको भे १ ख ४३३१ नम्बरको बस आइतबार बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो। बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा […]

अमेरिकामा उडिरहेको ६० यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किए

वासिङ्टन । अमेरिकन एयरलाइन्सको उडिरहेको विमान आकाशमै एउटा हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले उक्त दुर्घटनाबारे जानकारी दिएको हो । यो दुर्घटना स्थानी समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको हो । आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ […]

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर यूपी ५५ ए एच ७०९० र लु १० प ४४९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय यूपी नम्बरको […]

कुसुममा ट्यांकरको ठक्करबाट दुईको मृत्यु

बाँके । बाँकेको कुसुममा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको ठक्करबाट दुईको मृत्यु भएको छ । दाङतर्फ आउँदै गरेको ना ८ ख ३३३ नम्बरको ट्यांकरले सोमबार बिहान १० बजे कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । ट्यांकरको ठक्करबाट कैलालीको धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय घमण्ड बहादुर शाही […]

अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु […]