प्रदेश राजधानी परिसरमा सौन्दर्यपरक बिरुवा रोपियो

दाङ। लुम्बिनी प्रदेश निजामती सेवा दिवस-२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो । वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन […]

ज्ञानज्योति सामुदायिक वनमा वृक्षारोपण

दाङ । दाङको घोराही–८, सौरि स्थित ज्ञानज्योति सामुदायिक वनमा ग्रिन फाउण्डेशन नेपाल, स्थानीय वन महासंघ घोराही र डिभिजन वन कार्यालय घोराहीको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ। कार्यक्रम सामुदायिक वनका अध्यक्ष बालगोबिन्द चौधरीको अध्यक्षता एवम् स्थानीय वन महासंघ घोराहीका अध्यक्ष शोभाराम चौधरी प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि शोभाराम चौधरीले सामुदायिक वन संरक्षण हाम्रो […]

असार १५ सम्म देशभरि २० प्रतिशत धान रोपाइँ

काठमाडौं । यसवर्ष आज असार १५ सम्म देशभरि २० प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि २०.३ प्रतिशत धान रोपाइँ भएको हो । देशभरि १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा २ लाख ८१ हजार […]

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौं : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन्। राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारे । `हामीले […]

घोराहीका प्रतीकको दुई वर्षमै फल्ने ‘सुन कागती’ खेती

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गरेका छन् । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई वर्षदेखि आफ्नै पुर्ख्यौली थलोमा व्यावसायिक कागतीखेती गरेका हुन् । उनले तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गत वर्ष पर्वतबाट ल्याएर रोपेका थिए । गत वर्ष रोपेका केही बिरुवामा […]

गिद्ध संरक्षणका लागि मन्त्रालय र सरोकारवालाबिच समन्वय बैठक

दाङ। गिद्ध संरक्षणका लागि लुम्बिनी प्रदेश सरकार अन्तर्गतका प्रमुख मन्त्रालय तथा सरोकारवालाहरु बिच समन्वय बैठक सम्पन्न भएको छ । नेपाल पंक्षी संरक्षण संघ र गिद्ध संरक्षण राष्ट्रिय सन्जालको संयुक्त आयोजनामा बिहीबार देउखुरीमा सम्पन्न भएको हो। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा लुम्बिनी प्रदेश बन मन्त्रालयका सचिव मोहन राज काफ्लेको प्रमुख […]

नवलपरासीका किसान आलुखेतीमा आकर्षित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानहरु आलुखेतीतर्फ आकर्षित भएका छन् । किसान आलुखेतीतर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीकाअनुसार जिल्लामा यस वर्ष तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलुखेती भएको छ । “गत वर्ष तीन हजार दुई सय […]

तोरीबारीमा टिकटक बनाउनेकाे भीड

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र […]