शिक्षकका माग पूरा गर्दा सरकारलाई ८ अर्ब दायित्व बढ्ने
काठमाडौँ । शिक्षकका माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने भएको छ । सरकार र शिक्षकहरुबीच भएको ९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री रघुजी पन्तले ८ अर्ब दायित्व बढ्ने जानकारी गराएका हुन् । त्यस्तै, शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ […]
