धनगढीमा भारी वर्षा : झन्डै एक हजार घर डुबान, ८ जनाको उद्धार
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा दुई दिन देखिको अविरल वर्षापछि घर डुबानमा परेका छन् । स्थानीय मोहना नदी र सुकिती नालामा आएको बाढीले धनगढी जलमग्न बनेको हो। वर्षापछि घर डुवानमा फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी […]
