तुलसीपुर महोत्सव दुई दिन थप
दाङ । तुलसीपुरमा जारी महोत्सव दुई थप गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव दुई दिन थप गरेको छ । महोत्सव १६ सकिने तालिका रहेपनि दुई दिन थप गरी १८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । तुलसीपुर महोत्सवले व्यवसाय प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको […]
