कक्षा १२ को परीक्षा स्थगित

अन्य ट्रेन्डिङ शिक्षा समाचार

काठमाडौँ । कक्षा १२ को परीक्षा स्थगित भएको छ । बैशाख ११ देखि सुरु हुने परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि सुरु हुने परीक्षा स्थगित गर्न बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए।

बोर्डका पदाधिकारीहरुलाई बालुवाटार बोलाएर अहिले साँझ प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएसँग बोर्डले परीक्षा स्थगन गरेको जानकारी आफ्नो फेसबुक पेज मार्फत गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *