तुलसीपुरमा बसले ठक्कर दिंदा महिलाको मृत्यु
तुलसीपुर । तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले ती महिलालाई ठक्कर दिएको थियो । बिरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसले ठक्कर दिँदा तुलसीपुर ५ सम्झना टोल निवासी ३९ वर्षीया तिर्सना […]
