‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर भेटिए

अन्य ट्रेन्डिङ समाचार

काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् ।

डा. श्रेष्ठलाई बालाजुको एक रिसोर्टबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *