रवि लामिछाने सभामुखलाई भेट्न सिंहदरबार पुगे

Uncategorized राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार पुगेका छन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभापति लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका हुन् । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *