दाङमा दुई जनाबीच भएको कुटाकुटबाट घाइते किशोरको मृत्यु
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटाकुटमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा बिहीबार बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो । रुकुम पश्चिमको […]
