त्रिबेणी गाउँपालिका रोल्पामा एमबिबिएस डाक्टर पठाउने सहमति
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पाको त्रिबेणी गाउँपालिकामा एमबिबीएस डाक्टर पठाउने भएको छ। प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबिबिएसको पढाइ सुरु गर्न थालेपछि उक्त गाउँपालिकामा एमबिबिएस डाक्टर पठाउने भएको हो।गाउँपालिकाको त्रिबेणी प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक नियुक्त गरेर पठाउने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले […]
