मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पताल उद्घाटन, विशेषज्ञ सेवा विस्तार

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएकाे र जनशक्तिको […]

लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन्। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका हुन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा […]

स्वास्थ्य क्षेत्रका अप्ठ्याराहरुलाई सहज बनाउन प्रदेश सरकारले भूमिका खेल्ने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा देखिएका अप्ठ्याराहरुलाई सहज वातावरण बनाउन प्रदेश सरकारले भूमिका खेल्ने बताएका छन् । राप्ती लाइफ केयर हस्पिटल प्रालिको १८ औं वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले हस्पिटल स्थापना भएको छोटो समयमा प्रगतिको पथमा […]

सामुदायिक गाईबस्तु व्यवस्थापनमा प्रदेश सरकारको पहल

दाङ । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तुको व्यवस्थापनको पहल लिएको छ । प्रदेशभित्र सामुदायिक गाईबस्तु (छाडा पशु चौपाया)को समस्या बढ्दै गएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तुको व्यवस्थापन दिर्घकालिन रुपमा गर्नेगरी पहल लिएका हुन् । जस अन्तरगत सामुदायिक गौशालाको व्यवस्थापनका साथै प्रदेश स्तरको ठूलो गौशाला निर्माणको लागि पहल लिए । ‘गाईबस्तुको संरक्षण मात्रै होइन, यसलाई दिगोरुपमा […]

तनहुँ र रुपन्देहीमा कर्मचारीमाथि आक्रमणको विरोधमा राप्तीका सचिवद्वारा पेन डाउन

भालुबाङ । गण्डकी प्रदेशको तनहुँ जिल्ला र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा स्थानीय तहका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा राप्ती गाउँपालिकाका ९ वटै वडा सचिवहरूले मंगलबार पेन डाउन गरेका छन्। तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडा सचिव नवीन भुसालमाथि वडा अध्यक्ष बल बहादुर गुरुङले गालीगलौज गर्दै शारीरिक आक्रमण गरेकाे र रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ का वडा […]

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी प्रदेशसभा सम्बोधन : संघीयता, सहकार्य, र कानूनी समन्वयमा जोड

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै, उनले भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे । […]

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित

दाङ । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गर्ने निर्णय गरेको योजना आयोगका उपाध्यक्ष डा.डिल्लिराज अर्यालले जानकारी दिए । प्रदेश विकास परिषद बैठकमा आएका सुझावहरुलाई समेटेर प्रदेश मन्त्रिपरिषद् बैठकमा पेश […]

थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौं : सभापति देउवा

चखौरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रबर्द्धन गर्नुपर्ने बताएका छन् । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् महटवाँ बरघर भलमन्सा अधिवेशनको शनिबार दाङमा उद्घाटन गर्दै देउवाले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भए पनि त्यसको बजारीकरण र प्रबर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए । सभापति देउवाले थारू समुदाय […]

मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग जोड्न जरुरी छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्। अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको दाको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताएका हुन्। ‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको […]

प्रदेश सरकारले गरेका कामलाई स्थापित गर्न जरुरीः मुख्यमन्त्री आचार्य

दाङ। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रीहरुका स्वयकीय सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यले अभिमुखीकरण कार्यक्रमको मंगलबार उद्घाटन गर्दै प्रदेश सरकारले सम्पादन गरेका कामहरुलाई जनस्तरमा प्रभावकारी रुपमा पुर्याउन निर्देशन दिएका छन । प्रदेश सरकारले नागरिकको दैनिक जीवनसँग जोडिएका थुप्रै कामहरुलाई कार्यान्वयन […]