अध्यक्ष कप फुटबलको उपाधी वडा नम्बर ६ ले चुम्यो
लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिको अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नम्बर ६ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा नम्बर ८ लाई ४-० गोलले […]
