भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ‘युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण […]

भारतका ३२ विमानस्थलमा नागरिक उडान बन्द

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालयले देशको उत्तर र पश्चिमी क्षेत्रमा रहेका ३२ वटा विमानस्थलबाट हुने सबै नागरिक उडानमा अस्थायी प्रतिबन्ध लगाएको हो । भारतीय विमानस्थल प्राधिकरण र सम्बन्धित उड्डयन निकायहरूलाई यसको बारे ‘नोटिस टु एयरमेन’ जारी गरिएको छ, जुन मे १५ […]