तुलसीपुर महोत्सव सकियो

दाङ । तुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो । महोत्सवको समापन अवसरमा सरोकारवालाले मेला महोत्सवले स्थानीय उत्पादको बजारीकरण र कला संस्कृतिको संरक्षण गर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले तुलसीपुर महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । […]

आज तुलसीपुर महाेत्सव समापन हुने

दाङ । तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवको समापन गरिने भएको छ । फागुनमा १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक ऋषिराज भण्डारीले महाेत्सवकाे आज समापन गरिन लागेकाे जानकारी दिए । उनका अनुसार महाेत्सवकाे समापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम […]

तुलसीपुर महोत्सव दुई दिन थप

दाङ । तुलसीपुरमा जारी महोत्सव दुई थप गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव दुई दिन थप गरेको छ । महोत्सव १६ सकिने तालिका रहेपनि दुई दिन थप गरी १८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । तुलसीपुर महोत्सवले व्यवसाय प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको […]

तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै

दाङ । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुन् । उनका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् । महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए । महोत्सवस्थलमा आज पनि ठूलो संख्यामा […]

अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शक रमाए

दाङ । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । दर्शकको खचाखच उपस्थितिमा कलाहरूले प्रस्तुति दिँदा माहोल निकै उत्साहजनक बनेको थियो । गायिका चौधरीले ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित प्रस्तुत गर्दा महोल निकै रोमाञ्चक बनेको थियो । यस्तै चर्चित गायक जिएमले […]

तुलसीपुर महोत्सवमा आज अनु चौधरी आउँदै

दाङ । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । अनु आधुनिक गितसंगितको ‘क्वीन’ मानिन्छिन् । उनका ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित निकै चर्चित छन् । यस्तै चर्चित गायक गोपाल नेपाल जि.एमका ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का […]

आज तुलसीपुर महोत्सवमा ज्योति मगर आउँदै

दाङ । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ । महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको […]

सधैँ रुवाउने बद्री पंगेनीले तुलसीपुरमा दर्शक नचाए

दाङ । तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ । महोत्सवको आज १३ औँ दिन पनि चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु रमाएका छन् । पंगेनीको प्रस्तुतीले महोत्सवमा दर्शकको रुवावासी चल्थ्यो । तर आज उनको प्रस्तुतीमा दर्शकहरु छमछमती नाचेका छन् । ‘बद्री पंगेनी […]

तुलसीपुरमा आज बद्री पंगेनी आउँदै

दाङ । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन १३ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक बद्री […]

टिकटको विषयमा आएको समाचार र सूचनाप्रति गम्भीर ध्यानाकर्षण

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको टिकटबारे आएको समाचारप्रति आयोजक तुलसीपुर चेम्बर अफ कमर्शले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आइतबार एक विज्ञप्ती जारी गरी महोत्सवस्थलमा प्रवेश गर्नका लागि तयार पारिएका र प्रयोग भएका टिकटहरू पूर्णरूपमा वैधानिक भएको स्पष्ट पारेको हो । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक […]