भोलिदेखि हुने कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौँ । भोलि आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय […]
