तीज गीत “चट्ट माया लै लै” सार्वजनिक (भिडियोसहित)

दाङ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वलाई लक्षित गरी ‘चट्ट माया लै लै” तीज गीत सार्वजनिक गरिएको छ । शनिबार एचआर क्रियसनबाट उक्त गीत सार्वजनिक भएको हो । ब्ल्याक डायमण्ड फिल्मस् प्रा.लिको आयोजना तथा एचआर मिडिया हाउसको व्यवस्थापनमा तुलसीपुरमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । ब्ल्याक डायमण्डका अध्यक्ष झग्गु भण्डारीद्वारा निर्देशित उक्त […]

एचआरद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग‌

दाङ । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्ध एच.आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गरेका छन् । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सवको स्टलमा भएको आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद सहयोग गरेका हुन् ।  आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत पुगोस्, भन्ने उद्देश्यले ५ […]