अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

अन्य समाचार

काठमाडौँ । आज विहान अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर विहान ६ बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *