इरानको तीन परमाणु केन्द्रमा आक्रमण
काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका छन् । ट्रम्पले इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको र फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी […]
