पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबारपेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३।१५ र डिजेल २।६२ रुपैयाँले घटाउने निर्णय गरेको हो। भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले […]
