सधैँ रुवाउने बद्री पंगेनीले तुलसीपुरमा दर्शक नचाए
दाङ । तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ । महोत्सवको आज १३ औँ दिन पनि चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु रमाएका छन् । पंगेनीको प्रस्तुतीले महोत्सवमा दर्शकको रुवावासी चल्थ्यो । तर आज उनको प्रस्तुतीमा दर्शकहरु छमछमती नाचेका छन् । ‘बद्री पंगेनी […]

 
		 
		 
		 
		 
		 
		 
		 
		 
		