धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : गायिका एलिना

काठमाडौं । गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् । ‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् । दर्शकले ‘धोकेबाज’ गीतलाई […]

तुलसीपुरमा फागुन १ गतेदेखि महाेत्सव सञ्चालन हुने

तुलसीपुर । दाङको तुलसीपुरमा दास्राे कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महाेत्सव हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्स तुलसीपुर दाङको आयोजनामा महाेत्सव हुने भएको हाे । तुलसीपुर चेम्बरले आइतबार पत्रकार सम्मेलन गरेर फागुन १ गतेदेखि १६ गतेसम्म महाेत्सव सञ्चालन हुने जानकारी दिएको छ । `उद्योग व्यापार कृषि एवम् पर्यटनको विकास तथा सांस्कृतिक´ जगेर्ना गर्दै […]

दंगीशरण कृषि पर्यटन तथा ब्यापारिक महोत्सवको तयारी पुरा

दंगीशरण । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको महोत्सव मुल समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिएका छन । यहीं पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागरमा चल्ने ब्यापारिक महोत्सवको उद्घाटन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्ने मुल आयोजक समितिले जानकारी दिएको छ । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको […]

बागरमा सञ्चालन हुने महोत्सवको ५० प्रतिशत तयारी पुरा

तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरमा सञ्चालन हुने महत्सवको तयारी तीव्र पारिएको छ । यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । फ्रेन्डस् स्केट जोन प्राली नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा बागर खोलास्थित हाटहजार लाग्ने स्थानमा प्रथम दंगीशरण कृषि, […]

प्रकाश सपुतको ‘वसन्त’ रिलिज घोषणा

काठमाडौं । प्रकाश सपुतको फिल्म ‘वसन्त’ को पोस्टरसहित प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। प्रकाशकै लेखन र निर्देशन रहेको फिल्म आगामी चैत २२ गतेबाट रिलिज हुने घोषणा गरिएको छ । पोस्टरमा प्रकाश आफैँ फिचर्ड छन्। पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ। केही लेखिरहेको र केही सोचिरहेको देखिन्छ। टेबुलमा किताबको चाङ छ भने भित्तामा लक्ष्मीप्रसाद देवकोटा […]