आज तुलसीपुर महोत्सवमा ज्योति मगर आउँदै
दाङ । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ । महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको […]
