तीज गीत “चट्ट माया लै लै” सार्वजनिक (भिडियोसहित)

दाङ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वलाई लक्षित गरी ‘चट्ट माया लै लै” तीज गीत सार्वजनिक गरिएको छ । शनिबार एचआर क्रियसनबाट उक्त गीत सार्वजनिक भएको हो । ब्ल्याक डायमण्ड फिल्मस् प्रा.लिको आयोजना तथा एचआर मिडिया हाउसको व्यवस्थापनमा तुलसीपुरमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । ब्ल्याक डायमण्डका अध्यक्ष झग्गु भण्डारीद्वारा निर्देशित उक्त […]

पर्यटन प्रवर्द्धनका लागि रारा महोत्सव हुने

मुगु । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवर्द्धन र मुगु जिल्लाको कला संस्कृति भेषभुषाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो । छायाँनाथ रारा नगरपालिकाको संरक्षणमा र एच. आर. मिडिया हाउस प्रालिको आयोजनामा प्रथम रारा महोत्सव गर्न लागेको […]

पत्रकार बुढाको शब्दमा ‘पर्खाइमा नेपाल आमा’ गीत सार्वजनिक

तुलसीपुर । पत्रकार यज्ञबहादुर बुढाको शब्दमा रहेको ‘पर्खाइमा नेपाल आमा’ गीत सार्वजनिक भएको छ । शुक्रबार तुलसीपुरस्थित रिपोर्टर्स क्लवमा एक कार्यक्रमकाबीच ग्राफिक मिडिया स्टुडियो युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको सभापतित्व तथा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख […]

तुलसीपुर महोत्सव सकियो

दाङ । तुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो । महोत्सवको समापन अवसरमा सरोकारवालाले मेला महोत्सवले स्थानीय उत्पादको बजारीकरण र कला संस्कृतिको संरक्षण गर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले तुलसीपुर महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । […]

आज तुलसीपुर महाेत्सव समापन हुने

दाङ । तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवको समापन गरिने भएको छ । फागुनमा १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक ऋषिराज भण्डारीले महाेत्सवकाे आज समापन गरिन लागेकाे जानकारी दिए । उनका अनुसार महाेत्सवकाे समापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम […]

तुलसीपुर महोत्सव दुई दिन थप

दाङ । तुलसीपुरमा जारी महोत्सव दुई थप गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव दुई दिन थप गरेको छ । महोत्सव १६ सकिने तालिका रहेपनि दुई दिन थप गरी १८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । तुलसीपुर महोत्सवले व्यवसाय प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको […]

तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै

दाङ । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुन् । उनका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् । महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए । महोत्सवस्थलमा आज पनि ठूलो संख्यामा […]

अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शक रमाए

दाङ । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । दर्शकको खचाखच उपस्थितिमा कलाहरूले प्रस्तुति दिँदा माहोल निकै उत्साहजनक बनेको थियो । गायिका चौधरीले ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित प्रस्तुत गर्दा महोल निकै रोमाञ्चक बनेको थियो । यस्तै चर्चित गायक जिएमले […]

तुलसीपुर महोत्सवमा आज अनु चौधरी आउँदै

दाङ । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । अनु आधुनिक गितसंगितको ‘क्वीन’ मानिन्छिन् । उनका ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित निकै चर्चित छन् । यस्तै चर्चित गायक गोपाल नेपाल जि.एमका ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का […]

महाशिवरात्रीको अवसरमा एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौँ । आज एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आएको छ । महाशिवरात्रीको अवसर पारेर देशभर चलचित्र ‘मायावी’, ‘फेरि रेशम फिलिलि’ र ‘लाज शरणम्’ प्रदर्शनमा आएको हो । चलचित्र फेरि रेशम फिलिलिलाई निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, […]