हेमलाल कडेल स्मृति टी-२० क्रिकेट प्रतियोगिता सुरु, वेष्टर्नको बिजयी सुरुवात
लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसीपुर १ भमेकमा बिहीबारदेखि प्रथम हेमलाल कडेल(क.प्रताप) स्मृति टी-२० क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ। हेमलाल कडेल (क.प्रताप)स्मृति प्रतिष्ठानको आयोजना तथा नयाँ वर्ष २०८२ को अबसरमा संचालित प्रतियोगिताको उद्घाटन दाङ निर्वाचन क्षेत्र न.३(ख) प्रदेश सभा सदस्य माननीय धन बहादुर मास्कीले गरेका हुन्। यसैबिच बिहीबार भएको उद्घाटन खेलमा वेष्टर्न क्रिकेट क्लब […]
