जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा हिमाल एकाडेमी प्रथम

दाङ । तुलसीपुर–४ स्थित गुरु जजुर माध्यमिक विद्यालयमा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा हिमाल एकाडेमी तुलसीपुर प्रथम भएको छ। नेपाल स्काउटको ७४ औं स्थापना दिवस अवसरमा आयोजित प्रतियोगितामा हिमाल एकाडेमी पहिलो भएको हो। प्रतियोगितामा गुरु जजुर मावि द्वितीय, महेन्द्र मावि तृतीय र गोल्डेन फ्युचर सान्त्वना भएको थियो। प्रतियोगितामा प्रमथ हुनेले टिमले नगद ३ हजार […]

हिमाल एकाडेमीमा हड्डीको घनत्व परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्थित हिमाल एकाडेमीमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । यही जेठ २४ गते शनिबारको दिन हड्डीको घनत्व परीक्षण सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्न लागेको विद्यालयले जनाएको छ । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रुपेशमान शेरचनको विशेषज्ञताको निशुल्क शिविरको आयोजना गर्न लागेको विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले जानकारी दिए […]