घाेराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिकाे साधरणसभा सम्पन्न

दाङ । घाेराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिकाे चाैथाे साधारणसभा सम्पन्न भएकाे छ । आज शनिबार दाङकाे घाेराहीमा समितिकाे चाैथाे साधारणसभा सम्पन्न भएकाे हाे । समितिका अध्यक्ष दामाेदर केसीकाे अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बुढाथोकीले व्यावसायिक सुरक्षाका लागि व्यवसायीहरू […]