भण्डारण गरिएको सुन्तलामा आगलागी हुँदा ८५ क्यारेट बढी सुन्तला नष्ट

सल्यान । सल्यानमा खरिद गरी भण्डारण गरिएको सुन्तलामा आगलागी भएको छ । बाग्चौर नगरपालिका–९ डाँगीगाउँको जुमखोली टोलको एक घरमा भण्डारण गरि राखिएको सुन्तलामा आगलागी भएको हो । नारायणगढका सन्तोष बस्नेत र महेन्द्र ओलीले सल्यानका विभिन्न गाउँबाट सुन्तला खरिद गरी भण्डारण गरेका थिए । खरिदकर्ताले स्थानीय किसानसँग खरिद गरी क्यारेट, डोको तथा घरको आँगनमा राखेको अवस्थामा […]