तुलसीपुरमा शृङ्गारिक महा-आरती सप्ताह महा-महोत्सव सुरु
लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा आजदेखि तुलसीपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव २०८२ सुरु भएको छ । श्री सिद्ध रत्ननाथ मन्दिरमा बहुउद्देश्यीय हल निर्माणका लागि मन्दिर प्राङ्गणमा आयोजना गरिएको सप्ताह महा-महोत्सवको तुलसीपुर उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले […]
