तुलसीपुरमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला
तुलसीपुर । तुलसीपुरमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुर स्थित बेलन्या डाँडा नर्सरीमा शिशुको शव फेला परेको हो । शिशुको शव ९ महिना पुगी जन्मेको र दुई/तीन दिन पहिला गाडिएको र जनावरले निकालेको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीले जानकारी दिनुभयो […]
