विद्यालय कर्मचारीले आन्दोलन घोषणा गर्ने

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको ९ बुँदै सहमतिमा असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्‌ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको विद्यालय शिक्षक कर्मचारी परिषद्को आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । सरकारसँग भएको सहमति नमान्ने र छुट्टै […]