वायु प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन बिदा दिन सुझाव
काठमाडौँ । नेपालमा वायु प्रदूषण बढेको भन्दै सातामा दुई दिन बिदा दिन प्रस्ताव भएको छ। वायु प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा सातामा दुई दिन बिदाको प्रस्तावबारे छलफल भएको हो । प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार छलफल […]
