अध्यक्ष कप फुटबलको उपाधी वडा नम्बर ६ ले चुम्यो

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिको अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नम्बर ६ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा नम्बर ८ लाई ४-० गोलले […]

सर्वाधिक राशिकाे अध्यक्ष कप फुटबल प्रतियाेगिता सुरु

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङकाे तुलसीपुरमा सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियाेगिता २०८१ शनिवारदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको राष्ट्रिय सभाका पूर्व सदस्य काेमल वलीले खेल उद्घाटन गरेकी हुन्। […]