सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस
काठमाडौँ । सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेस गरेका हुन् । गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन विधेयक तयार गरिएको बताए । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि कुनै पनि सांसदले विरोध नगरेको बताए । ‘सामाजिक […]
