माहुरीले टाेक्दा आमा छाेरा घाइते
तुलसीपुर । तुलसीपुरमा बन भेरी माहुरीले टाेक्दा आमा छाेरा घाइते भएका छन् । शनिबार दिउँसो १ बजेकाे समयमा तुलसीपुर ४ खाद्रे निवासी भिम बहादुर बुढाको श्रीमती २३ वर्षीया भिमा बुढा र उनका छोरा बर्ष ११ को बिवश बुढालाई खेतमा पानी सिचाई गर्ने क्रममा बनभेरीले टोकेकाे हाे । माहुरीकाे टाेकाई बाट घाइते भएका आमा छाेराकाे राप्ती […]
