माहुरीले टाेक्दा आमा छाेरा घाइते

अन्य समाचार


तुलसीपुर । तुलसीपुरमा बन भेरी माहुरीले टाेक्दा आमा छाेरा घाइते भएका छन् । शनिबार दिउँसो १ बजेकाे समयमा तुलसीपुर ४ खाद्रे निवासी भिम बहादुर बुढाको श्रीमती २३ वर्षीया भिमा बुढा र उनका छोरा बर्ष ११ को बिवश बुढालाई खेतमा पानी सिचाई गर्ने क्रममा बनभेरीले टोकेकाे हाे ।

माहुरीकाे टाेकाई बाट घाइते भएका आमा छाेराकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनिहरुकाे अवस्था मध्यम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *