सल्यानमा जारी महोत्सवको स्टलमा आगलागी
सल्यान। सल्यानमा १८ गतेदेखि जारी दोस्रो बृहत महोत्सवको स्टलमा भीषण आगलागी भएको छ । महोत्सव सुरु भएको आठौं दिन राति व्यापारिक स्टलमा लागेको आगोले करोडौं मुल्य बराबरको सामान जलेर नष्ट भएको छ । महोत्सव स्टलमा अचानक आगलागी हुँदा विभिन्न व्यवसायिक स्टल, उपकरण, र सामग्री जलेर नष्ट भएका छन् । आगलागीको कारण अझै खुल्न सकेको छैन […]
