दंगीशरण कृषि पर्यटन तथा ब्यापारिक महोत्सवको तयारी पुरा

दंगीशरण । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको महोत्सव मुल समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिएका छन । यहीं पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागरमा चल्ने ब्यापारिक महोत्सवको उद्घाटन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्ने मुल आयोजक समितिले जानकारी दिएको छ । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको […]

बागरमा सञ्चालन हुने महोत्सवको ५० प्रतिशत तयारी पुरा

तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरमा सञ्चालन हुने महत्सवको तयारी तीव्र पारिएको छ । यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । फ्रेन्डस् स्केट जोन प्राली नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा बागर खोलास्थित हाटहजार लाग्ने स्थानमा प्रथम दंगीशरण कृषि, […]