आज प्रतिनिधि सभामा ५ अध्यादेश पेस हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची […]

आज संसदमा अध्यादेश पेस नहुने

काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संसदमा पेस नहुने भएका छन् । आज बस्ने दुवै सदनको बैठकमा अध्यादेशहरू निर्माणार्थ पेस गर्ने कार्यसूची थियो । तर, सरकारले अध्यादेशहरू अस्वीकृत हुने देखेपछि निर्माणार्थ पेस गर्ने निर्णयबाट पछि हटेको छ । राष्ट्रियसभामा देखिएको अङ्कगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्माणार्थ पेस नहुने एक […]