रेडक्रस उपशाखा बिजौरीको सभापतिमा पुनः रेग्मी
सागर रोका, बिजौरी । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १३ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेयर खड्काले सामाजिक सेवा विस्तार र मानवीय सहयोगमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा सचिव […]
