जम्मु कश्मिरमा हत्या गरिएका सुदिपको सम्झनामा दाङमा दीप प्रज्वलन

दाङ। दाङमा जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित हत्या गरिएकाहरूको सम्झना गरिएको छ । सुदीपको सम्झनामा दाङको तुलसीपुरमा दीप प्रज्वलन गरिएको छ। नागरिक संघ सस्थाको अगुवाइमा दीप प्रज्वलन तथा आतंकबाद विरुद्धमा खेद प्रकट गरिएको छ । वैशाख १० गते पहलगाम भ्रमणमा गएका रुपन्देही बुटवलका न्यौपानेसहित २८ जनाको हत्या अनाक्मा आतंकबादीहरुले हत्या गरेका थिए । […]