थारु समुदायले गुरी गुरी जाँर बेच्न पाउनुपर्छ : पूर्वमुख्यमन्त्री चौधरी

तुलसीपुर । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारु समुदायले गुरी गुरी जाँर बेच्न पाउनु पर्ने बताएका छन् । थारु कल्याणकारिणी सभा दाङ देउखर क्षेत्र नम्बर ३ र नमुना भुह्यार थान जबरपुरको संयुक्त आयोजनामा बुधबार भएको माघ महोत्सवमा उनले यस्तो बताएका हुन् । महोत्सवका प्रमुख अतिथिसमेत रहेका चौधरीले थारु संस्कृतिलाई बचाउन धेरै जरुरी रहेकाे […]