तुलसीपुर खानेपानीमा सचिवबाहेक लोकतान्त्रिक प्यानल विजयी

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनबाट सचिव पद बाहेक लोतान्त्रिक प्यानल विजयी भएको छ । प्यानलबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले २ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएका हुन् । भण्डारी यसअघि पनि खानेपानी संस्थाका अध्यक्ष थिए । सोमबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार भण्डारीले निकटतम प्रतिष्पर्धी नेकपा माओवादी […]

तुलसीपुर खानेपानी निर्वाचन : २१८१ मत गन्दा अध्यक्षमा काँग्रेसका भण्डारीको अग्रता

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मत परिणामअनुसार नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै रहेको छ । २ हजार १ सय ८१ मत गणना हुँदा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ९ सय ५० प्राप्त गरी अग्रता कायम गरेका छन् । त्यस्तै अध्यक्ष पदमा नेकपा […]