स्वास्थ्य क्षेत्रका अप्ठ्याराहरुलाई सहज बनाउन प्रदेश सरकारले भूमिका खेल्ने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा देखिएका अप्ठ्याराहरुलाई सहज वातावरण बनाउन प्रदेश सरकारले भूमिका खेल्ने बताएका छन् । राप्ती लाइफ केयर हस्पिटल प्रालिको १८ औं वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले हस्पिटल स्थापना भएको छोटो समयमा प्रगतिको पथमा […]