तुलसीपुरमा भरुवा बन्दुकको गोली लागेर ९ वर्षीय बालकको मृत्यु

तुलसीपुर । तुलसीपुरमा आफ्नै दाइले हानेको भरुवा बन्दुकको गोली लागेर भाईको मृत्यु भएको छ । तुलसीपुर–३ ठुलासम्वा निवासी पुष्कर खत्रीको १० बर्षीय छोरा शिशिर केसीले आफ्नै भाइ ९ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकको गोलीले कञ्चटमा लाग्दा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार ती बालकले आफ्नै घरमा राखेको बाजेको भरुवा […]