कुबेर जलको पानीमा सेतो पदार्थ फेला, नागरिकको स्वास्थ माथी खेलवाड

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको भद्रकाली पानी उद्योगबाट उत्पादित कुबेर जलको पानीमा सेतो पदार्थ भेटिएको छ । उद्योगले बजारमा पठाएको पानीमा केही दिन अगाडि उपभोक्ताले प्रयोग गर्दा भेटिएको हो । आधा लिटरको पानीको बोतलमा सेतो पदार्थ भेटिएको छ । उक्त पानी २०२५ जनवरी ९ तारिकमा उत्पादन भएको रहेको छ, भने ६ […]