तुलसीपुरमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

तुलसीपुर । तुलसीपुरमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१२, स्थित मंगलम बालुवा प्रशोधन उद्योगको परिसरमा करेन्ट लागेर मृत्यु भएको हाे । करेन्ट लागेर मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ का २१ वर्षीय सबिन घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए। रा १ ख १५६६ नम्बरका […]