जनता संस्कृत मावि बिजौरीका विद्यार्थीहरुले एचपिभि खोप लगाए (तस्बीरहरु)
बिजौरी । तुलसीपुर वडा नम्बर १८ बिजौरी स्थित जनता संस्कृत माविका कक्षा ६ देखि १० सम्मका किशोरीहरु पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाएका छन् । विद्यालयका कक्षा ६ देखि १० सम्मका १७० जना छात्राहरुले एचपिभि खोप लगाएका हुन् । मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सुरु भएको छ । माघ २२ गतेदेखि आउँदो […]
