अमेरिकामा अवैध बसोबास गर्ने नेपालीहरू फिर्ता
काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । अमेरिकाबाट उडेको एक विशेष चार्टर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बिहान करिब १० बजे आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकी जीआरपी–२३ विमान काठमाडौं ल्याएर छोडिदिएको छ । विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सो जहाजमा चालक दलका […]
