तुलसीपुर महोत्सवमा आज शान्ति श्री परियार, अर्जुन सापकोटा आउँदै

दाङ। तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायनसंगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन ११ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, […]

तुलसीपुर महोत्सवमा चक्र बम र सम्झना भण्डारीको दमदार प्रस्तुति

दाङ । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो । दर्शकले खचाखच भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताए भने सम्झना भण्डारीले ‘घाँसै काट्यो […]

महोत्सवमा आज चर्चित कलाकारहरुको धमाकेदार प्रस्तुति रहने

दाङ । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायनसँगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन १० गतेको विशेष आकर्षणका रूपमा चर्चित गायक चक्र बम, गायिका सम्झना […]

तुलसीपुर महोत्सवमा पशुपति र हाउडे मायाको प्रस्तुतिले दर्शक रमाए

दाङ । यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, सिर्जना खत्री “हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक शर्माले “मुटुमै […]

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउने

दाङ । दाङकाे तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा चर्चित गायिकाहरु सिर्जना खत्री “हाउडे माया”, उषा दशाैदीलगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । आज पशुपति शर्मा, सिर्जना खत्री हाउडे माया र उषा दशाैदी लगायतका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ । ‘स्वरोजगार, आत्मनिर्भरता […]

महोत्सवमा उत्साहको माहोल, रचनासँगै दर्शक पनि नाचे

तुलसीपुर । तुलसीपुरमा जारी दोस्रो महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसी लगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा माहोल झन् रमाइलो बनेको थियो। सम्झिने पानी छम्किने… फोटो फ्रेममा… लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै उनले दर्शकहरूलाई नचाउन सफल भइन्। उनको प्रस्तुतिसँगै उपस्थित दर्शकहरू उत्साहित बने, […]

तुलसीपुर महोत्सवमा टिकट किन्दा एनसिएल सिम सित्तैमा

तुलसीपुर । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि सुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको अवस्थामा दर्शकले थप सेवा पाउने भएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा आउने र प्रबेश टिकट […]

तुलसीपुर महोत्सव आज ‘हाउसफूल’

दाङ । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा हेर्न हजारौं दर्शक उपस्थित भएका छन् । चौहानले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो । एलिनाले ‘धोकेबाज हौ तिमी’, ‘दुश्मन हेरेको हेरेइ’, ‘मिनिरल वाटर’ जस्ता चर्चित गीतहरू गाएपछि दर्शकहरू झुमेका थिए । आज कार्यक्रमस्थलमा दर्शकको उपस्थिति उल्लेखनीय […]

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहान आउँदै

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज पनि चर्चित कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार चौहानसहितका कलाकारको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए । गायिका चौहानसहित गायक रमेश शर्मा, शिव संगित लगायतका कलाकारको प्रस्तुति संयोजक खड्काले बताए । तुलसीपुरमा फागुन १ गतेदेखि दोस्रो तुलसीपुर महोत्सव शुरु भएको हो […]

तुलसीपुर महोत्सवमा दैनिक रौनक बढ्दै, भोलि एलिना चौहान आउँदै

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको दर्शकको सहभागीता बढ्दै गएपछि रौनकता बढ्दै गएको हो । महोत्सवमा आज पाँचौँ दिन पनि दर्शकको अत्याधिक भिडभाड रहेको थियो । आज चर्चित लोकगायक प्रकाश दुतराजको धमाकेदार प्रस्तुतीले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । सांगीतिक कार्यक्रममा उहाँले आफ्ना चर्चित गीतहरू प्रस्तुत […]